समाचार
५ नं. वडा कार्यालय‚ फू‚ मनाङ
यो वडामा साबिकको फू गाउँ बिकास समिति ३,५,६ र ९ नं वडा नं वडा पर्दछ | बिक्रम सम्बत २०७८ को जनगणना अनुसार यस वडाको कुल जनसंख्या ५० रहेको छ भने १५६.०४ वर्ग कि.मी क्षेत्रफलमा फैलिएको छ |
Population: 
५०
Ward Contact Number: 
९८४०२९००९८
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    




